Tuesday, July 16, 2024

समाचार

अर्घाखाँचीमा टिप्पर दुर्घटना, एकजनाकाे मृत्यु, दुईजना घाईते

गुल्मी र अर्घाखाँचीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति करिब ९ः४५ बजे अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, देउरालीस्थित तम्घास भित्री सडकमा ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा टिपर चालक सन्धीखर्क नगरपालिका–८ खाँचीका २६ वर्षीय रामलाल पुरी रहेका जिल्ला प्रहरी कार्यालय […]

शिक्षा र स्वास्थ्य

सन नेपाल लाईफ ईन्स्याेरेन्सद्वारा अर्घाखाँची अस्पतालमा स्वास्थ्य सामग्री सहयाेग

हरिप्रसाद भुसाल / असाेज ६, अर्घाखाँची सन नेपाल लाईफ ईन्स्याेरेन्स अर्घाखाँची शाखाले अर्घाखाँची अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेकाे छ । कम्पनीकाे वार्षिकोत्सबकाे अवसरमा जिल्ला अस्पतालमा वाटर डिस्पेन्सरी सहित बिरामीहरुलाई फलफुल समेत वितरण गरिएकाे हाे । कम्पनिकाे ५ ओैँ स्थापना दिवसकाे अवसरमा अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल, कम्पनीका शाखा प्रमुख मिना बस्याल सहित कम्पनिका कर्मचारी […]