यु–१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तानको खेल आज

काठमाडौँ, माघ १० । दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपाललाई समूह चरण पार गर्न पाकिस्तानविरुद्धको खेल महत्त्वपूर्ण रहेको छ । पाकिस्तान भने पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा जितको लागि तीन सय […]

पुरा पढ्नुहोस्

माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

१४ असोज, हान्झाउ ।माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो । नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी […]

पुरा पढ्नुहोस्

दीपेन्द्रका बुवा भन्छन्– छोराको कीर्तिमानले गाउँदेखि देश नै खुसी भएको छ

महेन्द्रनगर: बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे। १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो। उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा समाचारका शीर्षक बने। उनले टी–२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोड्दै नयाँ नौ बलमै अर्धशतक […]

पुरा पढ्नुहोस्

दिपेन्द्रले तोडे भारतका युवराज सिंहको विश्व रेकर्ड

काठमाडौं । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् । नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका हुन् । चीनमा जारी १९ औं एसियन खेलकुदमा मंगोलियाविरूद्ध ऐरीले जम्मा ९ बल मै अर्धशतक पूरा गरेर विश्वकिर्तिमान बनाएका हुन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर […]

पुरा पढ्नुहोस्

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

काठमाडौं । एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा फराकिलो जितको विश्व कीर्तिमान बनाएको थियो । नेपालले पहिलो ब्याटिङ गर्दै ३१५ रनको लक्ष्य दिएकोमा मंगोलिया १३.१ […]

पुरा पढ्नुहोस्

भारतमाथी वंगालादेशकाे राेमान्चक जित

काठमाडौँ । बंगलादेशले भारतमाथि रोमाञ्चक जित हासिल गरेको छ । एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले पराजित गरेको हो । बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछाएको भारतले ४९.५ ओभरमा अल आउट हुदै २५९ रन बनाएपछि खेल ६ रनले हारेको थियो । भारतका लागि शुभमन गिलले १२१ रनको शतकीय पारी खेलेपनि […]

पुरा पढ्नुहोस्

पाकिस्तानलाई पराजित गर्दै ११ औं पटक एसियाकपको फाइनलमा श्रीलंका

काठमाडौं- डिफेन्डीङ च्याम्पियन श्रीलंकाले एसियाकप-२०२३ को फाइनलमा स्थान बनाएको छ। टिमले बिहीबार राति भएको रोमाञ्चक खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै ११ औं पटक एकदिवसीय एसियाकपको फाइनलमा स्थान बनायो। अन्तिम २ बलमा श्रीलंकालाई जितका लागि ६ रन आवश्यक थियो। चरिथ आसालंकाले अन्तिम ओभरको पाँचौ बलमा चौका र अन्तिम बलमा २ रन लिंदै टिमलाई रोमाञ्चक रुपमा […]

पुरा पढ्नुहोस्

श्रीलंका र पाकिस्तान भिड्दै, बर्षाका कारण खेल रद्द भए श्रीलंकालाई फाइदा

काठमाडौं । एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तान भिड्दै छन् । फाइनलमा स्थान बनाउनका लागि यी दुई टोली खेल्न लागेका हुन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ । एसिया कपको सुपर फोरमा दुई खेल खेलेका दुवै टोलीले समान १-१ खेलमा जित दर्ता गरेका […]

पुरा पढ्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोली आज काठमाडौं फर्कदै

काठमाडौं, भदौ २० । नेपाली राष्ट्रिय क्रिकेट टिम आज काठमाडौं फर्कदै छ। एसिया कपमा सहभागी भएर टोली आज मध्यान्ह १२ः ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने नेपाल क्रिकेट सङ्घले जनाएको छ। एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तान गएको थियो। कराँचीमा अन्तिम तयारी गरेपछि टोली पाकिस्तानसँग खेल्न मुल्तान गएको थियो। नेपालले मुल्तानमा १६ औं संस्करणको […]

पुरा पढ्नुहोस्

पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट बलिङ, ८७ रनमै गर्‍यो अलआउट

हङकङमा जारी महिला इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेटमा नेपालले पाकिस्तान ‘ए’ लाई ८७ रनमै अलआउट गरेको छ । मोंग कोकस्थित मिशन रोड ग्राउन्डमा टस जितेर फिल्डिङ रोजेको नेपालले पाकिस्तानलाई १९.२ ओभरमा ८७ रनमा अलआउट गरेको हो । पाकिस्तानका लागि शवाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, सदफ शामसले १२ र गुल फिरोजाले ११ रन […]

पुरा पढ्नुहोस्