किर्तेवालाको अविलम्व खोजी गर्न रास्वपा अर्घाखाँचीको चुनौती

सागर मरासिनी, सन्धिखर्क । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले भूमिकास्थान नगरपालिकामा देखिएको कागजात किर्ते घटनाको सत्यतथ्य छानविन गर्न जोडदार माग गरेको छ । जिल्ला संयोजक हरिप्रसाद भुसालले एक प्रेस विज्ञप्ती जारी गर्दै किर्तेवाला खोजी गर्न आग्रह गरेका हुन् । किर्तेको खोजीमा पालिका अग्रसर नभए पालिकाबाटै किर्ते भएको बुझ्न बाध्य हुने रास्वपाको ठहर छ । जिल्ला संयोजक […]

पुरा पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको बैठक सम्पन्न, चैत्र १७ गते काठमाडौं सम्पर्क बिभाग को भेला गरिने

सागर मरासिनी , सन्धिखर्क । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची को बैठक सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले यही चैत्र १७ गते काठमाण्डौमा अर्घाखाँची काठमाण्डौ सम्पर्क विभागको भेला गर्ने निर्णय गरेको छ । जिल्ला संयोजक हरिप्रसाद भुसालका अनुसार भेलाले ११ सदस्यीय कार्य समितिको समेत गठन गर्नेछ । जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले यही चैत्र ९ […]

पुरा पढ्नुहोस्

इलाम २ मा रास्वपाको उम्मेदवार को ?

निर्वाचन मिति घोषणा भएदेखि नै केन्द्रदेखिका नेताहरूले इलाम–२ को उम्मेदवार चयनको तयारीदेखि जनभावना बुझ्ने कार्यसम्मलाई तीव्रता दिएका छन्। पार्टी सहमहामन्त्रीसमेत रहेका नेता कवीन्द्र बुर्लाकोटीलाई रास्वपाले निर्वाचन कमान्डर बनाएको छ। उनी केही सातादेखि इलाम धाइरहेका छन्। पछिल्ला दिनमा उम्मेदवारबारे जनभावना संकलन गरिरहेका बुर्लाकोटीले पार्टी केन्द्रमा त्यहाँको वस्तुस्थितिबारे जानकारी गराइरहेको एक नेताले बताए। ती नेताका अुनसार, आगामी […]

पुरा पढ्नुहोस्

टोपबहादुर रायमाझीलाई थुनामै राख्न उच्च अदालतकाे आदेश

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङ्टावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाण्डौको आदेश सदर गरेको हो । बालकृष्ण खाणकाे विषयमा भने दुई […]

पुरा पढ्नुहोस्

नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुने

नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन्। पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ। एमालेका अनुसार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याइनेछ। जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शिर्ष नेताहरु बैतडीको […]

पुरा पढ्नुहोस्

प्रसाईँको आन्दोलनमा कमल थापाको समर्थन

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन् । हिजो देखी काठमाडौंमा ‘ब्यवस्था विरोधी’ आन्दोलन गरिरहेका प्रसाईँ नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन । ‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौंमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न, […]

पुरा पढ्नुहोस्

पुराना दललाई रवि लामिछानेकाे चुनाैती– चार वर्ष अपार क्षमता देखाउनुस्, ताकि हाम्राे जमानत जफत हाेस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै पुराना दलहरूका लागि अबकाे चार वर्ष अन्तिम अवसर भएकाे दाबी गर्दै देशकाे विकासका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् । अन्यथा २०८४ काे निर्वाचनमा ‘राजनीतिकाे एउटा सटर’ बन्द हुने उनकाे चेतावनी छ ।  उनले पुराना दलहरू मिलेर सहमतीय सरकार बनाउन आग्रह गर्दै प्रतिपक्षी माेर्चा आफ्नाे पार्टीले […]

पुरा पढ्नुहोस्

एमाले अध्यक्ष ओली प्यूठान जाने

नेकपा (एमाले) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्युठान जाने भएका छन् । नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उदघाटन गर्न अध्यक्ष ओली प्युठान जान लागेका हुन् । ओलीको दोस्रो पटकको प्युठान भ्रमण हुनेछ । अध्यक्ष ओली यसअघि पोलिट्ब्युरो सदस्य हुँदा पार्टीको दोस्रो जिल्ला अधिबेशनको उदघाटन गर्न २०५२ पुसमा प्युठान गएका थिए । एमाले […]

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको तीन महिने अभियान प्रारम्भ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शनिबार बिहान जनतासँग माओवादी अभियानको उद्घाटन गरेका छन् । अध्यक्ष दाहालले पार्टी मुख्यालय पेरिसडाँडाबाट तीन महिने अभियानको उदघाटन सम्बोधन गरेका हुन् । त्यसको रेकर्ड दिउँसो १ बजे देशैभरीका वडाहरूमा सुनाउने गरी ब्यवस्थासमेत मिलाइएको केन्द्रले जनाएको छ । यसअघि नै नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियानका […]

पुरा पढ्नुहोस्

ज्ञानेन्द्र शाहीमाथी भट्टको अशोभनिय टिप्पणी : जुम्लाको टपरटुईयाले भ्रष्टाचारको विरोध गर्ने ?

२०, जेठ २०८० । राष्टिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले प्रतिनिधी सभा सदस्य ज्ञानेन्द्र शाहीलाई अशोभनिय टिप्पणी गरेका छन् । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा आयोजना गरिएको विरोधसभामा बोल्दै नेता भट्टले राप्रपाका प्रवक्ता समेत रहेका शाहीलाई टपरटुईया भन्दै अशोभनिय टिप्पणी गरेका हुन् । संसदमा भ्रष्टाचार तथा अनियमितताको विरोधमा आवाज बुलन्द गरिरहेका शाहीलाई नेता भट्टले बाउको सम्पत्ती […]

पुरा पढ्नुहोस्