दोर्दी गाउँपालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

लमजुङ, ११ भदौ लमजुङ दोर्दी गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले दोर्दी गाउँ कमिटीका अध्यक्ष युवराज अधिकारी र पाकिस्तानी राजदूत मिस्टरहाईदरशाहबीच भेटवार्ता भएको छ । गाउँपालिका अध्यक्ष अधिकारी केही दिन अघि पाकिस्तानी राजदूतावास भवनमै पुगेर उनीसँग भेट गरेका हुन् । गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार भेटमा आपसी सहयोगको विषयमा र नेपालको समसामयिक विषयमा छलफल भएको छ । […]

पुरा पढ्नुहोस्

दोर्दी करिडोरको बिजुली राष्ट्रिय ग्रिडमा जोड्ने बाटो खुल्याे

लमजुङ, १२ भदौ । लमजुङको दोर्दी करीडोरमा निर्माण सम्पन्न भएको र निर्माणधीन अवस्थामा रहेका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय ग्रिडमा जोडिने बाटो खुलेको छ ।  मर्स्याङ्दी कोरिडोर २२० केभी प्रशारण लाइन आयोजना अन्तर्गतको उदिपुर-भरतपुर खण्डको उदिपुर सबस्टेसन देखि मर्स्याङ्दी जलविद्युत केन्द्रको स्विचयार्डसम्मको करिब ७ किमी २२० केभी लाइन वैकल्पिक व्यबस्थाअन्तर्गत १३२ केभीमा शनिबार चार्ज भएको आयोजना प्रमुख चिरन्तन […]

पुरा पढ्नुहोस्

माओवादीले कर्णालीका दुई मन्त्री फिर्ता बोलायो

सुर्खेत १० भदौ  नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ। माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ। समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्। ‘अहिले आलोचना भइरहेको विषय समावेशी सिद्धान्तलाई […]

पुरा पढ्नुहोस्

मुगुका किसानलाई बेलै नभइ स्याउ टिप्ने चटाराे

खड्क सुनार/न्युज कारखाना मुगु, ११ भदौ    छायाँनाथ रारा नगरपालिका -५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उनकाे परिवार बिहानैदेिख बगैँचामै हुने गरेकाे छ । मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हाे । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त […]

पुरा पढ्नुहोस्

ब्लास्ट रोगले बर्बाद हुँदै जुम्लाको मार्सी धानबाली

दिलमाया शाही जुम्ला, १३ भदौ । नेपालकाे सर्वाधिक अग्लाे स्थानमा उत्पादन हुने जुम्लाकाे मार्सी धानबालि ब्लास्ट राेगले बर्बाद बन्ने अवस्थामा पुगेकाे छ । जुम्लाकाे तातोपानी गाउँपालिका-४ काे गौतमवाडामा रहेको धानको ज्युलोकाे धानबाली ब्लास्ट रोगले सखाप भएकाे छ । राेग लागेपछि यहाँका किसानलाई बाँकी बालि कसरी जाेगाउने भन्ने चिन्तामा छन् । यहाँ असारमा धान राेपिएकाे हाे । धानमा […]

पुरा पढ्नुहोस्