स्वतन्त्र पार्टीको नेता रोलमोडल हुनुपर्छ, हामीलाई अरुजस्तै हुने छुट छैन ः भुसाल

१४ पौष अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी शितगंगा ५ अर्घाखाँचीको प्रथम अधिबेशन आज जुकेनामा सम्पन्न भएको छ । पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालले घण्टी बजाएर उद्घाटन गरेको अधिवेशनले आयोजक समितिका संयोजक भविन्द्र शाहीको सभापतित्वमा वडा समितिको चयन गरेको छ । समितिको सदस्यहरुमा पान बहादुर नेपाली, बिरे कामी, माया अधिकारी, भेषराज पौडेल, युवराज गैरे, हुम बहादुर […]

पुरा पढ्नुहोस्

कुनैपनि धर्मभन्दा पहिला हामी मान्छे हौं भन्ने विर्सन हुदैन : संयोजक भुसाल

६ पौष, अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका संयोजक हरिप्रसाद भुसालले धर्मभन्दा म मान्छे हुँ भन्ने विर्सन नहुने बताउनुभएको छ । अर्घाखाँची इसाई समाजले क्रिसमस तथा नयाँ वर्ष २०२४ को अवसरमा सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा भुसालले धर्म अदृश्य कानून रहेको भन्दै कुनैपनि धर्म आफैमा नराम्रो नभएका बताउनुभएको हो । “धर्म भनेको […]

पुरा पढ्नुहोस्

माघ १ मा प्रचण्ड अर्घाखाँची आउदै

पुष ३ अर्घाखाँची । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही माघ १ गते अर्घाखाँची आउनुहुने भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आयोजना गर्न लागेको अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम–२०८० को उद्घाटन गर्नका लागि प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरिएको हो । माघे सक्रान्तीको अवसर पारेर सन्धिखर्क टुडिखेलमा हुने विशेष समारोहको लागि प्रधानमन्त्रीलाई प्रमुख अतिथीको रुपमा निमन्त्रण गरिएको […]

पुरा पढ्नुहोस्

अर्घाखाँचीमा भिरबाट लडेर पुरुषको मृत्यु

अर्घाखाँची, मंसिर १४ गते । भिरबाट लडेर घाइते हुनुभएको एक जनाको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ निवासी वर्ष ४८ का पदम विकको आज दिउसो आफ्नो खर्यानवारीमा खर काट्ने क्रममा चिप्लिएर लड्नु भएको थियो । उपचारका लागि जिल्ला अस्पताल गुल्मी लगिए पनि उपचारको क्रममा साँझ उहाँको मृत्यु भएको जिल्ला […]

पुरा पढ्नुहोस्

त्रिपालमुनि बस्दै आएका छ जना भूकम्पपीडितको मृत्यु

रुकुमपश्चिम, मङ्सिर १३ गते । रुकुम पश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । आठविसकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुनका अनुसार वडाको पिपलचौर गाउँमा दुई जनाको मृत्यु भएको हो । त्रिपालमुनि बस्दै […]

पुरा पढ्नुहोस्

रुस-युक्रेन द्वन्द : भाईटिकाकै दिन मारिएका थिए तीन नेपाली

१३ मंसिर, काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार-५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ-६ सुनापती टोलका राज कुमार रोका र इलाम-५ इलामका गंगाराज मोक्तान […]

पुरा पढ्नुहोस्

अर्घाखाँचीमा ट्याक्सी र माेटरसाईकल ठाेक्किए, २ काे अवस्था गम्भीर

अर्घाखाँची मंसिर ९ । अर्घाखाँचीकाे शितगंगा नगरपालिकामा भएकाे सवारी दुर्घटनामा दुईजना गम्भीर घाईते भएका छन् । सन्धिखर्कबाट बुटवल जाँदै गरेकाे लु १ ज ४०९९ नम्वरकाे ट्याक्सी र विपरित दिशाबाट आउदै गरेकाे लु १६ प ६५९६ नम्वरकाे माेटरसाईकल शितगंगा १२ पिरापानी नजिक एकआपसमा ठाेक्किदा माेटरसाईकलमा सवार २ जना गम्भीर घाईते भएका हुन् । गम्भीर घाईते हुनेमा […]

पुरा पढ्नुहोस्

बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा : बाली क्षति गर्ने बँदेल अव मार्न पाइने

सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचनाजारी गर्दै निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेलबाहेकको जंगली बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी घोषणा गरिएको छ । […]

पुरा पढ्नुहोस्

आजको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

८ मंसिर, काठमाडौं । मौसम बदली भई आज पहाडी क्षेत्रका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालको पहाडी भू-भागमा मौसम आंशिकरुपमा बदली भएको हो । अन्य भागमा भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार कोशी […]

पुरा पढ्नुहोस्

दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच ढुङ्गा हानाहान

आज तीनकुनेमा प्रदर्शन गर्ने भनिएका नेकपा एमाले निकट युवा संघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेका थिए। सोही क्रममा आज बल्खु केन्द्रित आन्दोलन गरिरहेका प्रसाईं समूह र युवा संघबीच ढुङ्गा हानाहानको अवस्था सिर्जना भएको हो। बयोधा अस्पताल नजिक भइरहेको प्रसाईंको आन्दोलनमा करिब २५० जना र युवा संघकोमा करिब ७० जना सहभागी रहेका छन्। <span;>थप विवरण […]

पुरा पढ्नुहोस्