किर्तेवालाको अविलम्व खोजी गर्न रास्वपा अर्घाखाँचीको चुनौती

सागर मरासिनी, सन्धिखर्क । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले भूमिकास्थान नगरपालिकामा देखिएको कागजात किर्ते घटनाको सत्यतथ्य छानविन गर्न जोडदार माग गरेको छ । जिल्ला संयोजक हरिप्रसाद भुसालले एक प्रेस विज्ञप्ती जारी गर्दै किर्तेवाला खोजी गर्न आग्रह गरेका हुन् । किर्तेको खोजीमा पालिका अग्रसर नभए पालिकाबाटै किर्ते भएको बुझ्न बाध्य हुने रास्वपाको ठहर छ । जिल्ला संयोजक […]

पुरा पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको बैठक सम्पन्न, चैत्र १७ गते काठमाडौं सम्पर्क बिभाग को भेला गरिने

सागर मरासिनी , सन्धिखर्क । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची को बैठक सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले यही चैत्र १७ गते काठमाण्डौमा अर्घाखाँची काठमाण्डौ सम्पर्क विभागको भेला गर्ने निर्णय गरेको छ । जिल्ला संयोजक हरिप्रसाद भुसालका अनुसार भेलाले ११ सदस्यीय कार्य समितिको समेत गठन गर्नेछ । जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले यही चैत्र ९ […]

पुरा पढ्नुहोस्

इलाम २ मा रास्वपाको उम्मेदवार को ?

निर्वाचन मिति घोषणा भएदेखि नै केन्द्रदेखिका नेताहरूले इलाम–२ को उम्मेदवार चयनको तयारीदेखि जनभावना बुझ्ने कार्यसम्मलाई तीव्रता दिएका छन्। पार्टी सहमहामन्त्रीसमेत रहेका नेता कवीन्द्र बुर्लाकोटीलाई रास्वपाले निर्वाचन कमान्डर बनाएको छ। उनी केही सातादेखि इलाम धाइरहेका छन्। पछिल्ला दिनमा उम्मेदवारबारे जनभावना संकलन गरिरहेका बुर्लाकोटीले पार्टी केन्द्रमा त्यहाँको वस्तुस्थितिबारे जानकारी गराइरहेको एक नेताले बताए। ती नेताका अुनसार, आगामी […]

पुरा पढ्नुहोस्

शैक्षिक गुणस्तर सुधार्न स्कूलमा टाईम कार्ड, अव विद्यार्थीले गर्नेछन शिक्षकको हाजिरी

अर्घाखाँची फागुन १८ । विद्यालयमा शिक्षकहरुले विद्यार्थीहरुको हाजिरी गरेको त हामी सवैले देखेको अनि भोगेकै कुरा हो । तर के तपाईले विद्यार्थीले शिक्षकहरुको हाजिरी गरेको सुन्नु भएको छ ? कतिपयले सुन्नुभएको भएपनि धेरैको लागि यो नौलो कुरा नै हो । अघाखाँची जिल्लाका एक वडा अध्यक्षले शैक्षिक गुणस्तर सुधार्नको लागि आफ्नो सेवा क्षेत्रका विद्यालयमा नौलो अभ्यास […]

पुरा पढ्नुहोस्

थापाथलीबाट मध्यदिन यसरी चोरियो २६ दिनकी छोरी, काँडाघारीमा यसरी भेटियो मध्यराति

शुक्रबार (फागुन ११ गते) बिहान ११:४० बजे २२ वर्षीया सबिना श्रेष्ठ थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्र २६ दिन मात्र भएकी आफ्नी छोरी लिएर बसिरहेकी थिइन्। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई हाल कपनमा बस्ने उनी छोरीलाई जन्डिसको लक्षण देखिएपछि उपचारका लागि प्रसूति गृह पुगेकी थिइन्। छोरी बोकेर बसिरहेका बेला […]

पुरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची आउदै, यस्तो छ प्रधानमन्त्रीको दिनभरको कार्यक्रम

माघ १ अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अर्घाखाँची आउदै हुनुहुन्छ । प्रधानमन्त्रीको हैसियतमा प्रचण्ड पहिलोपटक अर्घाखाँची आउन लाग्नुभएको हो । नेपाल पत्रकार महासंघले आजबाट शुरु गर्ने पर्यटन प्रवद्धन कार्यक्रमको शुभारम्भको लागि प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची आउन लाग्नुभएको हो । के छ प्रधामन्त्रीको दिनभरको कार्यक्रम ? प्रधानमन्त्री प्रचण्ड सहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट बिहान […]

पुरा पढ्नुहोस्

स्वतन्त्र पार्टीको नेता रोलमोडल हुनुपर्छ, हामीलाई अरुजस्तै हुने छुट छैन ः भुसाल

१४ पौष अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी शितगंगा ५ अर्घाखाँचीको प्रथम अधिबेशन आज जुकेनामा सम्पन्न भएको छ । पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालले घण्टी बजाएर उद्घाटन गरेको अधिवेशनले आयोजक समितिका संयोजक भविन्द्र शाहीको सभापतित्वमा वडा समितिको चयन गरेको छ । समितिको सदस्यहरुमा पान बहादुर नेपाली, बिरे कामी, माया अधिकारी, भेषराज पौडेल, युवराज गैरे, हुम बहादुर […]

पुरा पढ्नुहोस्

कुनैपनि धर्मभन्दा पहिला हामी मान्छे हौं भन्ने विर्सन हुदैन : संयोजक भुसाल

६ पौष, अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका संयोजक हरिप्रसाद भुसालले धर्मभन्दा म मान्छे हुँ भन्ने विर्सन नहुने बताउनुभएको छ । अर्घाखाँची इसाई समाजले क्रिसमस तथा नयाँ वर्ष २०२४ को अवसरमा सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा भुसालले धर्म अदृश्य कानून रहेको भन्दै कुनैपनि धर्म आफैमा नराम्रो नभएका बताउनुभएको हो । “धर्म भनेको […]

पुरा पढ्नुहोस्

चीनमा शक्तिशाली भूकम्प, कम्तीमा १०० जनाको मृत्यु

एजेन्सी । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १०० जनाको मृत्यु भएको छ। चिनियाँ अधिकारीहरुका अनुसार दुई सय भन्दा बढी घाइते भएका छन्। उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार ६.२ म्याग्निच्युडको भूमकम्प गएको हो। भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते […]

पुरा पढ्नुहोस्

माघ १ मा प्रचण्ड अर्घाखाँची आउदै

पुष ३ अर्घाखाँची । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही माघ १ गते अर्घाखाँची आउनुहुने भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आयोजना गर्न लागेको अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम–२०८० को उद्घाटन गर्नका लागि प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरिएको हो । माघे सक्रान्तीको अवसर पारेर सन्धिखर्क टुडिखेलमा हुने विशेष समारोहको लागि प्रधानमन्त्रीलाई प्रमुख अतिथीको रुपमा निमन्त्रण गरिएको […]

पुरा पढ्नुहोस्