टोपबहादुर रायमाझीलाई थुनामै राख्न उच्च अदालतकाे आदेश

राजनीति समाचार
0Shares

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङ्टावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाण्डौको आदेश सदर गरेको हो ।

बालकृष्ण खाणकाे विषयमा भने दुई न्यायाधिशकाे मत बाँझिएकाे छ । मत बाँझिएपछि खाणकाे विषय तेस्राे न्यायाधिशकाे हातमा पुगेकाे छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *