सन नेपाल लाईफ ईन्स्याेरेन्सद्वारा अर्घाखाँची अस्पतालमा स्वास्थ्य सामग्री सहयाेग

हरिप्रसाद भुसाल / असाेज ६, अर्घाखाँची सन नेपाल लाईफ ईन्स्याेरेन्स अर्घाखाँची शाखाले अर्घाखाँची अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेकाे छ । कम्पनीकाे वार्षिकोत्सबकाे अवसरमा जिल्ला अस्पतालमा वाटर डिस्पेन्सरी सहित बिरामीहरुलाई फलफुल समेत वितरण गरिएकाे हाे । कम्पनिकाे ५ ओैँ स्थापना दिवसकाे अवसरमा अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल, कम्पनीका शाखा प्रमुख मिना बस्याल सहित कम्पनिका कर्मचारी […]

पुरा पढ्नुहोस्

अर्घाखाँचीमा छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गरिने

हरिप्रसाद भुसाल / असाेज ६, अर्घाखाँची सदरमुकाम सन्धिखर्क बजार क्षत्रमा भुस्याहा कुकुरकाे विगविगी भएपछि यसकाे नियन्त्रण गर्न स्थाइ बन्ध्याकरण गरिने भएकाे छ । बजारक्षत्रमा रहेका भुस्याहा कुकुरका कारण विहान क्यापस जाने बिद्यार्थी सहित बालबालिका समेत जाेखिममा परेपछि सन्धिखर्क नगरपालिका बन्ध्याकरण गर्ने निष्कर्षमा पुगेकाे हाे । सन्धिखर्क नगरपालिकाकाे वडा नं १ र २ सहित वडा नं […]

पुरा पढ्नुहोस्

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान कार्यक्रम, ५१ जनाले गरे रक्तदान

हरिप्रसाद भुसाल / भदाै २०, अर्घाखाँची कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । निजामति सेवा दिवस २०७९ काे अवसरमा विभिन्न कार्यक्रमहरु आयाेजना गरिरहेकाे  मिलनकेन्द्रले आज उत्साहजनक रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे । सन्धिखर्क १ मा रहेकाे कर्मचारी मिलन केन्द्रकाे कार्यालय अगाडि गरिएकाे रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारि […]

पुरा पढ्नुहोस्

डेण्टल हाइजेनिष्ट एशोसियसनको केन्द्रीय अध्यक्षमा अर्घाखाँचीका भुसाल निर्वाचित

मुख स्वास्थ्यकर्मीहरुको साझा संगठन नेपाल डेण्टल हाइजेनिष्ट एशोसियसनको सातौं राष्ट्रिय महाधिबेशनबाट अर्घाखाँचीका अमृत भुसाल केन्द्रीय अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ वाङ्गला घर भई हाल बुटवलमा आधुनिक समाज डेन्टल केयर सन्चालन गरिरहेका भुसालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । निर्वाचित अध्यक्ष भुसालले आधुनिक दन्त चिकित्सा आम जनताको […]

पुरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा केही दिन प्रकाशित नहुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक नहुने जनाएको छ । विद्यार्थीको परीक्षाफलमा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत त्रुटि सच्याउने काम भइरहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद आर्यालले जानकारी दिए । यद्यपि बोर्डले केहि दिनमै नतिजा सार्वजनिक गरिने पनि जनाएको छ । नतिजा सार्वजनिक गर्ने तयारीका लागि मंगलबार बोर्ड बैठकसमेत बोलाइएको थियो । जेठ […]

पुरा पढ्नुहोस्

दोर्दी गाउँपालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

लमजुङ, ११ भदौ लमजुङ दोर्दी गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले दोर्दी गाउँ कमिटीका अध्यक्ष युवराज अधिकारी र पाकिस्तानी राजदूत मिस्टरहाईदरशाहबीच भेटवार्ता भएको छ । गाउँपालिका अध्यक्ष अधिकारी केही दिन अघि पाकिस्तानी राजदूतावास भवनमै पुगेर उनीसँग भेट गरेका हुन् । गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार भेटमा आपसी सहयोगको विषयमा र नेपालको समसामयिक विषयमा छलफल भएको छ । […]

पुरा पढ्नुहोस्

दोर्दी करिडोरको बिजुली राष्ट्रिय ग्रिडमा जोड्ने बाटो खुल्याे

लमजुङ, १२ भदौ । लमजुङको दोर्दी करीडोरमा निर्माण सम्पन्न भएको र निर्माणधीन अवस्थामा रहेका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय ग्रिडमा जोडिने बाटो खुलेको छ ।  मर्स्याङ्दी कोरिडोर २२० केभी प्रशारण लाइन आयोजना अन्तर्गतको उदिपुर-भरतपुर खण्डको उदिपुर सबस्टेसन देखि मर्स्याङ्दी जलविद्युत केन्द्रको स्विचयार्डसम्मको करिब ७ किमी २२० केभी लाइन वैकल्पिक व्यबस्थाअन्तर्गत १३२ केभीमा शनिबार चार्ज भएको आयोजना प्रमुख चिरन्तन […]

पुरा पढ्नुहोस्

माओवादीले कर्णालीका दुई मन्त्री फिर्ता बोलायो

सुर्खेत १० भदौ  नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ। माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ। समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्। ‘अहिले आलोचना भइरहेको विषय समावेशी सिद्धान्तलाई […]

पुरा पढ्नुहोस्

मुगुका किसानलाई बेलै नभइ स्याउ टिप्ने चटाराे

खड्क सुनार/न्युज कारखाना मुगु, ११ भदौ    छायाँनाथ रारा नगरपालिका -५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उनकाे परिवार बिहानैदेिख बगैँचामै हुने गरेकाे छ । मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हाे । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त […]

पुरा पढ्नुहोस्

ब्लास्ट रोगले बर्बाद हुँदै जुम्लाको मार्सी धानबाली

दिलमाया शाही जुम्ला, १३ भदौ । नेपालकाे सर्वाधिक अग्लाे स्थानमा उत्पादन हुने जुम्लाकाे मार्सी धानबालि ब्लास्ट राेगले बर्बाद बन्ने अवस्थामा पुगेकाे छ । जुम्लाकाे तातोपानी गाउँपालिका-४ काे गौतमवाडामा रहेको धानको ज्युलोकाे धानबाली ब्लास्ट रोगले सखाप भएकाे छ । राेग लागेपछि यहाँका किसानलाई बाँकी बालि कसरी जाेगाउने भन्ने चिन्तामा छन् । यहाँ असारमा धान राेपिएकाे हाे । धानमा […]

पुरा पढ्नुहोस्