पाकिस्तानलाई पराजित गर्दै ११ औं पटक एसियाकपको फाइनलमा श्रीलंका

काठमाडौं- डिफेन्डीङ च्याम्पियन श्रीलंकाले एसियाकप-२०२३ को फाइनलमा स्थान बनाएको छ। टिमले बिहीबार राति भएको रोमाञ्चक खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै ११ औं पटक एकदिवसीय एसियाकपको फाइनलमा स्थान बनायो। अन्तिम २ बलमा श्रीलंकालाई जितका लागि ६ रन आवश्यक थियो। चरिथ आसालंकाले अन्तिम ओभरको पाँचौ बलमा चौका र अन्तिम बलमा २ रन लिंदै टिमलाई रोमाञ्चक रुपमा […]

पुरा पढ्नुहोस्

पत्रकारीता संगै कृषि कर्ममा रमाउदै भट्टराई

फागुन ८ अर्घाखाँची गोपाल प्रसाद भट्राईले रेडियोमा समाचार बाचन गर्न लागेको एक दशकभन्दा लामो समय भयो । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा रहेको रेडियो अर्घाखाँचीमा स्टेशन म्यानेजरको रुपमा लामो समयदेखी कार्यरत पत्रकार भट्टराई अर्घाखाँचीमा चिर परिचित नाम समेत हो । हरेक कार्यक्रमहरुमा खरो रुपमा प्रस्तुत हुने भट्टराई अर्घाखाँचीमा सादगी पत्रकारको रुपमा समेत परिचित छन् । लामो समयदेखी […]

पुरा पढ्नुहोस्

याे वर्ष दशैं टीकाको साइत ११ बजेर ५१ मिनेटमा

काठमाडौं । यस वर्ष विजयादशमी टिकाकाे साइत असोज १९ गते बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३४ बजे विसर्जन गरी ११ः५१ को साइतमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनु राम्राे हुने समेत समितिले जनाएको छ । नेपालमा राष्ट्रिय चाडका रूपमा […]

पुरा पढ्नुहोस्

सन नेपाल लाईफ ईन्स्याेरेन्सद्वारा अर्घाखाँची अस्पतालमा स्वास्थ्य सामग्री सहयाेग

हरिप्रसाद भुसाल / असाेज ६, अर्घाखाँची सन नेपाल लाईफ ईन्स्याेरेन्स अर्घाखाँची शाखाले अर्घाखाँची अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेकाे छ । कम्पनीकाे वार्षिकोत्सबकाे अवसरमा जिल्ला अस्पतालमा वाटर डिस्पेन्सरी सहित बिरामीहरुलाई फलफुल समेत वितरण गरिएकाे हाे । कम्पनिकाे ५ ओैँ स्थापना दिवसकाे अवसरमा अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल, कम्पनीका शाखा प्रमुख मिना बस्याल सहित कम्पनिका कर्मचारी […]

पुरा पढ्नुहोस्

यस्तो छ तीजको धार्मिक महत्व

हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर, पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह […]

पुरा पढ्नुहोस्

आज हरितालिका तिज व्रत, देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड

काठमाडौं । हरितालिका तिज आज मनाइँदैछ । हिन्दू नेपाली महिलाले महादेवको पूजाआराधना गरी तिज मनाउने परम्परा छ । आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । […]

पुरा पढ्नुहोस्

दोर्दी गाउँपालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

लमजुङ, ११ भदौ लमजुङ दोर्दी गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले दोर्दी गाउँ कमिटीका अध्यक्ष युवराज अधिकारी र पाकिस्तानी राजदूत मिस्टरहाईदरशाहबीच भेटवार्ता भएको छ । गाउँपालिका अध्यक्ष अधिकारी केही दिन अघि पाकिस्तानी राजदूतावास भवनमै पुगेर उनीसँग भेट गरेका हुन् । गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार भेटमा आपसी सहयोगको विषयमा र नेपालको समसामयिक विषयमा छलफल भएको छ । […]

पुरा पढ्नुहोस्

दोर्दी करिडोरको बिजुली राष्ट्रिय ग्रिडमा जोड्ने बाटो खुल्याे

लमजुङ, १२ भदौ । लमजुङको दोर्दी करीडोरमा निर्माण सम्पन्न भएको र निर्माणधीन अवस्थामा रहेका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय ग्रिडमा जोडिने बाटो खुलेको छ ।  मर्स्याङ्दी कोरिडोर २२० केभी प्रशारण लाइन आयोजना अन्तर्गतको उदिपुर-भरतपुर खण्डको उदिपुर सबस्टेसन देखि मर्स्याङ्दी जलविद्युत केन्द्रको स्विचयार्डसम्मको करिब ७ किमी २२० केभी लाइन वैकल्पिक व्यबस्थाअन्तर्गत १३२ केभीमा शनिबार चार्ज भएको आयोजना प्रमुख चिरन्तन […]

पुरा पढ्नुहोस्

माओवादीले कर्णालीका दुई मन्त्री फिर्ता बोलायो

सुर्खेत १० भदौ  नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ। माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ। समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्। ‘अहिले आलोचना भइरहेको विषय समावेशी सिद्धान्तलाई […]

पुरा पढ्नुहोस्

मुगुका किसानलाई बेलै नभइ स्याउ टिप्ने चटाराे

खड्क सुनार/न्युज कारखाना मुगु, ११ भदौ    छायाँनाथ रारा नगरपालिका -५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उनकाे परिवार बिहानैदेिख बगैँचामै हुने गरेकाे छ । मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हाे । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त […]

पुरा पढ्नुहोस्