अर्घाखाँचीको धारापानीका सरोज भुसाल, जसले २७ वर्षको अल्पायुमा ज्यान गुमाए

समाचार
0Shares

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ४ का एक युवाको दुर्घटनामा परी ज्यान गएको छ ।

दुर्घटनामा परी घाईते भएका भूमिकास्थान नगरपालिका वडा नं. ४ खर्क निवासी २७ वर्षिय सरोज भुसालको उपचारको क्रममा काठमाण्डौमा ज्यान गएको हो ।

रोजगारीको क्रममा कोरीयामा रहेका भुसाल विदामा नेपाल आएका थिए । कोरीयाबाट नेपाल आएको बेला घुम्न गएका भुसाल काठमाण्डौमा दुर्घटनामा परेका थिए । भुसालको अल्पायुमा भएको निधनले धारापानी शोकमा डुवेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *