यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

समाचार
0Shares
२०७९ माघ १
यति एयरलाईन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ ।
काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै दुर्घटना भएको बताइएको छ ।
विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।
स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *