चीनमा शक्तिशाली भूकम्प, कम्तीमा १०० जनाको मृत्यु

एजेन्सी । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १०० जनाको मृत्यु भएको छ। चिनियाँ अधिकारीहरुका अनुसार दुई सय भन्दा बढी घाइते भएका छन्। उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार ६.२ म्याग्निच्युडको भूमकम्प गएको हो। भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते […]

पुरा पढ्नुहोस्

माघ १ मा प्रचण्ड अर्घाखाँची आउदै

पुष ३ अर्घाखाँची । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही माघ १ गते अर्घाखाँची आउनुहुने भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आयोजना गर्न लागेको अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम–२०८० को उद्घाटन गर्नका लागि प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरिएको हो । माघे सक्रान्तीको अवसर पारेर सन्धिखर्क टुडिखेलमा हुने विशेष समारोहको लागि प्रधानमन्त्रीलाई प्रमुख अतिथीको रुपमा निमन्त्रण गरिएको […]

पुरा पढ्नुहोस्

टोपबहादुर रायमाझीलाई थुनामै राख्न उच्च अदालतकाे आदेश

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङ्टावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाण्डौको आदेश सदर गरेको हो । बालकृष्ण खाणकाे विषयमा भने दुई […]

पुरा पढ्नुहोस्

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ । मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेलको मूल्य १६० रुपैयाँमा झरेको छ । सुर्खेत र दाङमा पेट्रोलको […]

पुरा पढ्नुहोस्

अर्घाखाँचीमा भिरबाट लडेर पुरुषको मृत्यु

अर्घाखाँची, मंसिर १४ गते । भिरबाट लडेर घाइते हुनुभएको एक जनाको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ निवासी वर्ष ४८ का पदम विकको आज दिउसो आफ्नो खर्यानवारीमा खर काट्ने क्रममा चिप्लिएर लड्नु भएको थियो । उपचारका लागि जिल्ला अस्पताल गुल्मी लगिए पनि उपचारको क्रममा साँझ उहाँको मृत्यु भएको जिल्ला […]

पुरा पढ्नुहोस्

सुपा देउराली मन्दिरले भेटीबाट सङ्कलित १ लाख ५१ हजार रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्ने

अर्घाखाँची – अर्घाखाँचीको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेकाे मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताउनुभयो । मन्दिर समितिका अध्यक्ष फर्शबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले जिल्ला दैविप्रकोप […]

पुरा पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजै आदेश आउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दायर पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा जारी सुनुवाइअन्तर्गत सरकारी वकिलको बहस सकिएको छ । सरकारी पक्षबाट बुधबार चार जना सरकारी वकिलले बहस गरे । बुधबार सरकारी वकिल सहन्याधिवक्ता शंकर खत्री तथा महेश खत्री, उपन्यायाधिवक्ता प्रकाश न्यौपाने र सहायक न्यायाधिवक्ता ममता श्रेष्ठले बहस गरे । […]

पुरा पढ्नुहोस्

भूकम्पपछि पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु

जाजरकोट — कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । वडा नं.१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोको कारण मृत्यु भएको हो । निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिस्चन्द्र बस्नेतले बताए । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएका […]

पुरा पढ्नुहोस्

हिमाली जिल्लामा हिमपातको सम्भावना

हाल देशभर सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको उत्तर प्रदेशबाट बादल नेपालको लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशमा आइरहेको महाशाखाले जनाएको छ । उक्त प्रणालीले आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै हिमाली जिल्लाहरूमा हिमपातको सम्भावना रहेको छ । […]

पुरा पढ्नुहोस्

नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुने

नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन्। पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ। एमालेका अनुसार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याइनेछ। जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शिर्ष नेताहरु बैतडीको […]

पुरा पढ्नुहोस्